सार्वजनिक खरीद / बोलपत्र सूचना

बोलपत्र आव्हानको सूचना

यस कार्यालयबाट तपसिलका निर्माण कार्य सिलबन्दी बोलपत्रको माध्यमबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त निर्माण व्यवसायीहरुबाट निम्न शर्तहरुको अधिनमा रही रितपूर्बकको सिलबन्दी बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।